सीके राउत ‍फेरि पक्राउ

CK-Raut_20141015090652इटहरी, जेष्ठ १२ – राज्य विरुद्ध अभिव्यक्ति दिँदै हिँडेका सीके राउत मंगलबार इटहरीमा पक्राउ परेका छन् । स्थानीय केबुल टेलिभिजन एरिनामा अन्तर्वार्ता दिन लागेको समयमा इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरि हिसातमा राखेको छ ।

प्रहरी नायव उपरीक्षक विनोद शर्माले राउत पक्राउको पुष्टि गर्दै राज्य विप्लव अन्तर्गत राउतलाई मुद्धा चलाईने बताए । यसअघि राउतलाई विभिन्न स्थानमा पक्राउ गरि छाडिँदै आएको थियो ।

नेपाल सरकार द्वारा लगाइएको राज्य विप्लबको मुद्दामा काठमान्डौ विशेष आदलत ले क्लिन चिट दिएको थियो.