दातृ सम्मेलनको पूर्वसन्ध्या सिके राउत पक्राउ
Hospital-chowklahan5सिराह : स्वतन्त्र तराईको पक्षमा अभियान चलाइरहेका डा. सिके राउतलाई प्रहरीले फेरि पक्राउ गरेको छ ।
पटकपटक पक्राउ गर्दै प्रहरीले छोड्दै आएकोमा उनलाई बुधबार लहानबाट प्रहरीले पक्राउ गरेको हो। भूकम्पले तराईमा पारेको असरबारेको कार्यक्रममा भाग लिन जान लागेको अवस्थामा राधाकृष्ण अतिथी सदनबाट उनलाई प्रहरीले पक्राउ गरेको हो।
एक महिना अघि इटहरीबाट पक्राउ परेका उनलाई प्रहरीले त्यसै दिन राति घरमा लगेर छोडेको थियो।

- See more at: http://annapurnapost.com/News.aspx/story/13877#sthash.pKXZCtzd.dpuf