‘Hrithik Roshan riots’ turned me from Nepali to Madhesi, says CK Raut

CK RautEven as moderate Madhesi parties wage a movement to seek revision in Nepal’s new constitution, the country is witnessing a nascent separatist movement in the Tarai.

The free Madhes campaign is led by CK Raut, who was arrested by the Nepali government and charged with treason in 2014. He was acquitted by a Special Court and lives in the Tarai town of Rajbiraj, under close state surveillance.

In Delhi on a private visit, he spoke exclusively to the Hindustan Times on his personal trajectory, why he seeks a free Tarai, expectations from India, and if such a campaign can be successful in 21st century South Asia.

(more…)

सिरहाबाट गठबंधनका पाँचजना मधेशी अभियन्ता गिरफ्तार, राज्यको निरंकुशता विरुद्ध सामना गर्न तैयार रहन आग्रह

प्रेस-विज्ञप्ति:

सिरहाबाट गठबंधनका पाँचजना मधेशी अभियन्ता गिरफ्तार, राज्यको निरंकुशता विरुद्ध सामना गर्न तैयार रहन आग्रह

लहान, २०७२ साल पुस १८ गते। नेपाल प्रहरीले पुस १८ गते शनिबार सिरहाको कटहाबाट मधेश सम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्ने क्रममा गठबंधनका पाँच जना मधेशी अभियन्तालाई गिरफ्तार गरेको छ। सो क्रममा प्रहरीले बिष्णु चौधरी, चन्देश्वर महतो, सुदिप कुशवाहा, संतोष महतो र रमेश महतोलाई गिरफ्तार गरेको हो।
मधेशी अभियन्ताहरुलाई विना कारण गिरफ्तार गरी निरुत्साहित गर्ने नेपाल सरकारको मनसायलाई समाप्त पार्न सबै जिल्लाका मधेशी अभियन्ता तथा कार्यकर्ताहरुलाई तैयार रहन समेत आह्वान गर्दछौं।
शांतिपूर्ण रुपले राजनैतिक अन्तरक्रिया कार्यक्रम गर्न खोज्दा समेत नेपाल प्रहरीद्वारा गरिएको यस गिरफ्तारीको गठबन्धन घोर-भर्त्सना गर्दै उनीहरुको अविलम्ब रिहाईको माग गर्दछौं। साथै सम्पूर्ण पत्रकार, मानवअधिकारकर्मी तथा अन्तर्राष्ट्रिय समुदायलाई नेपाल सरकारद्वारा गरिएको यस कुकृत्यको विरोधमा सशक्त आवाज उठाई दिनुहुन विनम्र अनुरोध गर्दछौं।
कैलाश महतो, सहसंयोजक
स्वतन्त्र मधेश गठबन्धन
इमेल: ourmadhesh@gmail.com
URL: madhesh.com
तस्वीर: कपिलवस्तु र सप्तरीमा स्वयंसेवक अभियान

3082_1053242948050528_5881784993834897810_n1937174_1053243014717188_5914421373913658315_n