मधेश अलग देश बनाएरै छोड्छुः सीके राउत (भिडियो सहित)
CK Raut

CK Raut

आफूलाई मधेशी अभियान्ता भन्न मन पराउने डा सीके राउत वर्तमान नेपाली राजनीतिको चर्चा र विवादमा रहेका पात्र हुन् । मधेशलाई छुट्टै देश बनाउने अभियानमा रहेका उनले राज्य विप्लवको मुद्धा खेपिरहेका छन् । यही अभियानकै क्रममा उनी पटक पटक पक्राउ पर्दै छुट्ने क्रम पनि चलिरहेको छ । एकथरी सीके राउतलाई ‘देशद्रोही’को रुपमा हेर्छन् भने मधेशभित्र भने कतिपयको आँखामा उनी ‘मुक्ति योद्धा’ हुन् । तिनै विवादित सीके राउतसँग नेपाली हेडलाइन्सका सरोज गौतम र प्रयास पराजुलीले ‘तपाइँले चाहेको के हो?’ भनेर सोधेका थिए । कुराकानीमा सीके राउतले मधेश छुट्टै देश भएपनि अहिले औपनिवेशिक शासन अन्तर्गत शोषित र प्रताडित भैरहेको तर्क गर्दै आफ्नो अभियान मधेशलाई औपनिवेशिक शासनबाट मुक्त गरेरै छोड्ने रहेको बताए । मधेशलाई छुट्टै देश नबनाए सम्म आफूले विश्राम नलिने पनि उनको भनाइ छ । कुराकानीको सम्पादित अंशः -  (more…)

Not yet boiling point

The people of the Tarai are angry, but not angry enough to join another protest movement led by Madhesi politicians

Navin Jha in NAWALPARASI

After the CA Chair Subhas Nembang, apparently under pressure from the ruling coalition, initiated a vote on the new constitution last month, the Maoist-Madhesi opposition alliance has been on warpath — not withdrawing their protest programs even after Nembang halted the voting process.

Madhesh Strike

Madhesh Strike

UCPN(M) Chair Pushpa Kamal Dahal has declared Kathmandu, Madhes and ethnic strongholds of the hills as three ‘fronts’ of the alliance’s protests. But he knows that the real test of the success of his agitation will be the Madhes if it is to have any effect in pressuring the government. (more…)

VIOLENCE IN THE TERAI REGION

१३ फागुन, काठमाडौं । एमनेस्टी इन्टरनेसनलले नेपालमा दण्डहीनता झन् बढेको निष्कर्ष निकालेको छ । उसले तराई-मधेसको स्थिति भने केही सुधारिएको ठहर गरेको छ ।
- Amnesty International

Amnesty-Internationalसुशील कोइराला नेतृत्वको सरकारले अन्तराष्ट्रिय कानुनले गम्भीर अपराध मानेका घटनामा समेत क्षमादानका लागि सिफारिस गर्न सक्ने अधिकारसहितको सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग गठन भएबाट दण्डहीनताले प्रश्रय पाएको एमनेस्टीको अाराेप छ ।
बुधबार सार्बजनिक सन् २०१४/१५ को बार्षिक प्रतिवेदनमा भनिएको छ-‘संक्रमणकालीन न्याय संयन्त्र स्थापनाका लागि संसदले ऐन पारित गरेबाट त्यसै पनि व्यापक रुपमा रहिरहेको दण्डहीनताको अवस्थाले अझ ब्यापक रुप धारण गर्‍यो र दण्डहीनताको अवस्था झन् दरिलो भएर गयो ।’
विश्वभर एकैदिन सार्बजनिक सो प्रतिवेदनमा सर्बोच्च अदालतको फैसलालाई बेवास्ता गर्दै आयोग बनाइएकोमा असन्तुष्टि जनाइएको छ ।

सिके राउतबारे धारणा (more…)

CK Raut has made the best out of this political fallout

NAVIN JHA

FEB24, After the CA Chair Subhas Nembang, apparently under pressure from the ruling coalition, initiated a vote on the new constitution, the opposition alliance has been on the warpath. The Maoist-Madhesi parties have not withdrawn their protest programs even after Nembang halted the voting process. (more…)

मधेशलाई छुट्टै देश नबनाए सम्म चुप लाग्दिनः सीके राउत

(more…)

Secessionism will prevail if no Madhes state: Thakur

JITENDRA KHADKA RAJBIRAJ, FEB 20 – The Tarai Madhes Loktantrik Party (TMLP ) Chairman Mahanta Thakur has said that secessionism would prevail in the nation if the new constitution could not address the issue of Madhes.

मधेस प्रदेश नभए सीके राउतहरुले उठाएको अलगाबवाद हाबी हुनेछ: ठाकुर

(more…)

शान्तिलाई एक मौका !

डा. सीके राउत |२०७१ फाल्गुन ७ बिहीवार4260 पटक पढिएको

केही दिनअघि आईएसआईएसले एकजना जोर्डनी पाइलटलाई जिउँदै जलाएको भिडियोले सञ्चारमा निकै महत्त्व पायो।
विश्वभर नै मानिसहरू टेलिभिजनमा यसरी टाँसिए, मानौं यो उपग्रहमै सबभन्दा आश्चर्यको घटना थियो त्यो। नेपालमा त्योसँग मिल्दोजुल्दो खालको घटना प्रतिपक्षी दलहरूले गरेको आमहडताल थियो, जसमा प्रदर्शनकारीले दर्जनजति यातायात साधनमा आगो झोसे।   (more…)
Missing statesmen

JAY NISHAANT

James Freeman Clarke, the 19th century American theologian, said that a politician thinks of the next election but a statesman of the next generation. Let me add something in the Nepal context: a stuntman thinks only of the next stunt and not of the whole show. The citizenry of Nepal are desperately searching for a statesman among their leaders. Sadly, there isn’t a single statesman in sight; rather several stuntmen capable of exceptional tricks have emerged. These stuntmen think only of next political ploy, not of next election, and definitely not of the next generation. (more…)

Meeting with CK Raut apolitical, insist European ambassadors

KATHMANDU, FEB 02 – Heads of eight Kathmandu-based European missions met Prime Minister Sushil Koirala on Monday where they conveyed that their meeting with Madhes-based activist CK Raut should not be interpreted as an endorsement of, or agreement with, Raut’s political agenda or action.
(more…)